Radio Mukti

Radio Mukti

0 Follower 739 Views
Listen to Radio Mukti free on KeepOne Radio.
सर्वोच्च अदालतको ढोकामा पुग्यो चार दलको १६ बुँदेरजिष्ट्रारले गरेको दरपीठ विरुद्ध अर्को उजुरी२०७२ जेठ ३२ गते १२स्५७ मा प्रकाशित ३२ जेठ, काठमाडौं । चार दलले बालुवाटारमा गरेको १६ बुँदे सहमति अन्तररिम संविधानको मर्म र भावना विपरीत भएको भन्दै त्यसका केही प्रावधानलाई खारेज गराउन केही वकिलहरु सर्वोच्च अदालतमा पुगेका छन् । पूर्वराजदूतसमेत रहेका विजयकान्त कर्ण र कपिलवस्तु निवासी रक्षाराम हरिजनले शुक्रबार दायर गरेको रिट सर्वोच्च अदालतका निमित्त रजिष्ट्रार श्रीकान्त पौडेलले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएका छन् ।
Listen to Radio Mukti on your device!
Get it on Google Play Get it on App Store

Download the free app

Listen to 100,000+ live radio stations around the World, on-demand content like podcasts & etc anywhere you go it is with you.

Get it on Google Play Get it on App Store

Radio Mukti
Nepal | नेपाल