Ascolta Radio Tharuhat su KeepOne Radio gratis.
पुर्व मेची देखि पश्चिम महाकाली सम्म तराईका सम्पुर्ण जिल्लाहरु (झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतटह, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) र पहाडको केही जिल्लाहरू सुर्खेत, मकवानपुर, सिन्धुली, उदयपुर इत्यादि जिल्लाहरू साथै बिहार राज्यको चम्पारन जिल्ला र उत्तराखण्डको नैनीताल, उधम सिंह नगर इत्यादि जिल्लाहरू मा बसोबास गर्ने थारु समुदायले बोलिने थारु भाषा, साहित्य, संस्कृति, पहिचान संरक्षण गर्ने साथै थारु कलाकारहरु र थारु गीत संगीतलाई विश्वब्यापी गर्ने उद्देश्यले थरुहट मिडिया ग्रुप द्वारा अनलाईन रेडियो रेडियो थरुहट सञ्चालन गरिएको हो।
- entertainment variety
- Karaiyamai-1, Bara, Nepal
- Nepal | नेपाल
- Homepage Facebook
- Aggiorna la radio
- Embed Code
















